Mô tả công việc
!!!अवसर , अवसर , अवसर !!!
👉के तपाईं कामको खोजिमा हुनुहुन्छ ?
👉हुनुहुन्छ भने हाम्रो भखरै खोलेको स्टोरमा सेल्स गर्ने महिला/पुरूष चाहिएको छ।
▶️माग सङ्ख्या:15 जना
▶️आम्दानी:20,000 देखि 25000 सम्म
▶️समय : 11बजे देखि 4बजे सम्म
▶️योग्यता : सामान्य लेख पढ़ गर्न सक्ने
▶️बिदा : हप्तामा 1 दिन (शनिबार)
▶️location : बालकुमारी,ललितपुर
▶️Call :9748262480
▶️WhatsApp :9748262480
👉नोट : यो कुनै job centre होइन। सिधै कम्पनी हो।
👉सीट सीमित भएको कारण काम गर्न इच्छुक व्यक्तिहरूले आज नै call or WhatsApp गरेर आफ्नो सिट सुरक्षित राख्नुहोला।
(Freshers can also apply...)
(100%fix job)
//धन्यवाद//